सर्वप्रथम त, कोप-३१ का लागि जलवायु पीडितबाट जलवायु नेतृत्वतर्फको रणनीतिक प्राथमिकता र प्रदेश तहका नीति तथा कार्यक्रम एवं तीन तहका सरकारबीचको समन्वयजस्तो समयसापेक्ष तथा दूरगामी महत्वको विषयमा महत्वपूर्ण विमर्श आयोजना गरेकोमा आईएसएसआरप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै, यस बहसमा प्रदेश तहलाई पनि समेटिएकोमा विशेष आभार प्रकट गर्दछु। मलाई दिइएको विषय ‘प्रदेश तहका नीति, कार्यक्रम […]