कालीमाटीमा फूल किनबेच गर्नेहरूको भिड (तस्वीरहरू)

आज सोमबार तिहारको एउटा प्रमुख दिन लक्ष्मीपूजा । आज देशभर साँझ धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिँदै छ ।