कुथेलीका लगानीकर्ताले कमाए २० प्रतिशतसम्म, अधिकांश जलविद्युत् कम्पनीका सेयरमा वृद्धि

गत साता पनि जलविद्युत् कम्पनीका सेयरमा लगानी गर्ने लगानीकर्ताले राम्रो आम्दानी गरेका छन्। उक्त अवधिमा कुथेली बुखरी हाइड्रोपावरका लगानीकर्ताले २० प्रतिशतसम्म आम्दानी गरेका छन्। त्यसपछि स्नो रिभर, घलेम्दी हाइड्रोपावर, विकास हाइड्रोपावर, बलेफी हाइड्रोपावर र हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि उल्लेख्य आम्दानी गरेका छन्। जलविद्युत् कम्पनीका सेयरमा वृद्धि हुँदा सिटिजन्स बैंकका लगानीकर्ता पनि गत साता शीर्ष […]