इजरायल प्रकरण : मन्त्रिपरिषद्को निर्णय भन्दै नक्कली कागजात बनाएर करोडौं ठगी

२७ असोज, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौं ठगीकै शैलीमा अहिले इजरायल पठाउने भन्दै ठगी भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा भुटानी शरणार्थी …