‘स्मृति दिवसलाई कन्सर्ट भन्नु शहीद र घाइतेको अपमान हो’ : प्रकाश बोहरा

काठमाडौँ । जेनजी आन्दोलनका घाइते प्रकाश बोहराले पूर्वतयारीमा कुनै सहयोग नगर्ने तर कार्यक्रम सकिएपछि नकारात्मक टिप्पणी गर्ने अधिकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसका नेताहरूलाई नभएको बताएका छन् । रिपोर्टर्स क्लबमा जेनजी शहीद परिवार र घाइतेहरूद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बोहराले रास्वपा सचेतक क्रान्तिशिखा धितालले ‘जेनजी शहीद स्मृति दिवस’लाई ‘कन्सर्ट’ भन्दै टिप्पणी गरेकोमा कडा आपत्ति […]