यूटीएलले सेवा सञ्चालन नगरी एक दशकसम्म लाइसेन्स र फ्रिक्वेन्सी कसरी ओगट्यो ?

नेपालमा दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति पाएको कम्पनीले तोकिएको समयभित्र नेटवर्क विस्तार गरेर सेवा सञ्चालन गर्न नसकेमा नियामकले कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ । तर युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)को हकमा भने तथ्य फरक देखिएको छ । २०७३ सालमा राष्ट्रव्यापी आधारभूत टेलिफोन सेवा सञ्चालनको नयाँ अनुमतिपत्र पाएपछि पनि यूटीएलले तोकिएको ‘रोलआउट’ पूरा गरेन । नियामक […]