रसुवा बाढी प्रभावितको पुनःस्थापनाका लागि कार्यदल गठन, २१ दिनभित्र प्रारम्भिक काम अघि बढाइने

पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम २१ दिनभित्र अघि बढाउने गरी कार्यदल गठन गरेको छ। मन्त्रालयका अनुसार कार्यदलले बाढी प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन आवश्यक पूर्वाधार तथा अत्यावश्यक सेवा पुनःसञ्चालनका कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, […]