पौने ४ करोड खर्चेर इन्द्रायणी द्योछें पुनर्निर्माण

४ भदौ, ख्वप (भक्तपुर)। भक्तपुरको खौमा रहेको इन्दायणी द्योछें (देवता घर) पुनर्निर्माण सम्पन्न भएको छ। भक्तपुर नगरपालिका–२ मा रहेको ऐतिहासिक देवता घरको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एक समारोहबीच उदघाटन गरे। उपभोक्ता समितिका …