विद्युत व्यापारमा निजी क्षेत्रको प्रवेश माग्दै नियमन आयोगसमक्ष इप्पानका १२ बुँदे प्रस्ताव

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गर्दै विद्युत नियमन आयोगसमक्ष १२ बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ। इप्पानले विद्युत क्षेत्रको विकास, लगानी प्रवर्द्धन तथा नियामकीय सुधारका लागि आयोगले सहजीकरणमुखी भूमिका खेल्नुपर्नेमा जोड दिएको छ। नवनियुक्त विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद […]