११ साउन, काठमाडौं । भारतको सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ठ नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामीले संयुक्त रूपमा …