साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा अत्याधुनिक प्रयोगशालाको उद्घाटन

साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा अत्याधुनिक प्रयोगशाला (ल्याब) को उद्घाटन गरिएको छ। प्रयोगशालाको उद्घाटन शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितले गरेका हुन्।