नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले उकालो लागेको छ। बजार परिसूचक ७९.७४ अंकले बढ्दै २,६७७.५४ विन्दुमा पुगेको हो। बजारमा उत्साहजनक वृद्धि देखिए पनि कारोबार रकम भने अपेक्षाअनुसार बढ्न सकेन। यस दिन १ करोड कित्ताभन्दा बढी सेयर किनबेच हुँदा कुल ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार […]