रास्वपामा रवि-बालेन भागबन्डाको विरोध, महाधिवेशन प्रतिनिधिले भने : कांग्रेस-एमालेकै रोग देखियो, विद्रोह गर्छौँ

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न थालेको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहबीच प्रतिनिधिको भागबन्डा लगाउन थालिएपछि विद्रोह हुन थालेको हो । महाधिवेशनस्थलमा सहभागी कार्यकर्ताहरूको प्रतिनिधि पत्र नआएपछि विवाद र नाराबाजी भएको हो । प्रतिनिधिहरूले महाधिवेशनस्थलमै गुटगत अभ्यास थालिएको बताए । ‘हामी बालेनको तस्बिर टाँसेर हिडौँ कि रविको’, […]