अध्यादेशबारे कानुनमन्त्रीको प्रष्टीकरण : ‘छद्म उद्देश्यपूर्तिका लागि होइन, छिटो काम गर्न हो’

२० वैशाख, काठमाडौं । कानुनमन्त्री सोविता गौतमले सरकारले छद्म उद्देश्य पूर्तिका लागि नभई छिटो काम गर्नका लागि अध्यादेश ल्याएको बताएकी छन् । सरकारले छ अध्यादेश ल्याएपछि कतिपयबाट आलोचना भइरहेका बेला कानुनमन्त्री गौतमले सो स्पष्टीकरण दिएकी हुन् …