आयातित वस्तुको एमआरपीमा सरकार लचक, भन्सारमा ‘स्वघोषणा’ गरेर छुटाउन पाइने

१७ वैशाख, काठमाडौं । आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले भन्सारमा अवरोध सिर्जना गरेपछि सरकारले उक्त समस्या समाधान गर्न तथा जाँचपास सहज बनाउनेगरी नयाँ निर्देशन दिएको छ । नयाँ व्यवस्था अनुसार …