एक दर्जन सडक आयोजनालाई ४४ अर्ब ३३ करोड बराबर बहुवर्षीय स्रोत सहमति

९ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले एक दर्जन सडक आयोजनाका लागि ४४ अर्ब ३३ करोड रुपैयाँ बराबर बहुवर्षीय स्रोत सहमति दिन सिफारिस गरेको छ । आयोगको ४ वैशाखको बैठकले सो निर्णय गरेको हो । आयोगका …