अमेरिकाको उत्तरी क्यारोलिनामा दुई समूहबीच गोली चल्दा दुई किशोरको मृत्यु, पाँच घाइते

अमेरिकाको उत्तरी क्यारोलिना राज्यस्थित एक पार्कमा दुई समूहबीच भएको योजनाबद्ध झगडा गोलीकाण्डमा परिणत हुँदा दुई किशोरको मृत्यु भएको छ। उक्त घटनामा अन्य पाँच जना घाइते भएको अधिकारीहरूले बताएका छन्। विन्स्टन–सेलम सहरका प्रहरी क्याप्टेनका अनुसार पार्कमा गोली चल्दा १६ र १७ वर्षका दुई किशोरको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुने १४ देखि १९ वर्ष उमेर समूहका […]