अमेरिकामा पाँच महिनादेखि आप्रवासन हिरासतमा रहेका एक महिला र उनका पाँच छोराछोरीलाई रिहा गर्न संघीय अधिकारीले सिफारिस गरेका छन्। टेक्सासस्थित आप्रवासन हिरासत केन्द्रमा लामो समयदेखि थुनामा रहेका हायमान एल गमाल र उनका बालबालिकालाई रिहा गर्न संघीय न्यायिक अधिकारीले सिफारिस गरेका हुन्। संघीय मजिस्ट्रेट न्यायाधीश एलिजाबेथ “बेट्सी” चेस्ट्नीले एल गमाल र उनका पाँच बालबालिकालाई भविष्यका कानुनी […]