Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
वाम एकताभन्दा आत्मसमीक्षा आवश्यक : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीले संस्थागत निर्णयबीनै वामपन्थी एकताको चर्चा सुरु भएको भन्दै अहिलेको मुख्य आवश्यकता दलहरूले आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने भएको बताएका छन्।
पूर्ण विवरण