फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य लिटरकै २०० नाघ्यो

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरिएको छ। नेपाल आयल निगम ले पेट्रोल, डिजेल तथा मट्टीतेलमा समान १५ रुपैयाँले मूल्य बढाएको जनाएको हो। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लाग्दै गएपछि स्वदेशी बजारमा पनि मूल्य समायोजन गर्नुपरेको हो। निगम सञ्चालक समितिको चैत १९ गते बसेको बैठकले उक्त निर्णय गरेको र आज राति १२ बजेपछि […]