‘नरबहादुर’ले आफ्नो नामथर फेरेर ‘जर्ज एभरेष्ट’ बनाउन मिल्छ कि मिल्दैन ?
२० चैत, काठमाडौं । जातीय विभेदविरुद्ध काम गर्ने संस्था जागरण अभियान नेपालका महासचिव हुन्, नरबहादुर विश्वकर्मा । उनले नेपाली समाजमा व्यापक रुपमा जातीय भेदभाव रहेको भन्दै भेदभावयुक्त थर ग्रहण गर्न बाध्य पार्न नहुने अभियान चलाइरहेका …