एमालेमा नेतृत्व बदल्न पुनर्जागरण अभियान

४ असार, काठमाडौं । नेकपा एमालेमा नेतृत्व परिवर्तन पक्षधरले विशेष अपिल अभियान चलाएको छ । कम्युनिस्ट आन्दोलन नै संकटमा परेकाले यो अभियानप्रति गम्भीर बनिदिन आग्रह गर्दै अपिल सार्वजनिक गरिएको छ । निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन …