चार वर्षे स्नातक तहको ट्रान्सक्रिप्टको आवेदन अनलाइनबाट

२ असार, काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिने चार वर्षे स्नातक तह अन्तर्गत बीए,  बीएड, बीएस्सी र बीबीएस शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्ट लिन आनलाइनबाट आवेदा दिने व्यवस्था गरिएको छ । १ साउन २०८३ देखि भौतिक …