सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

लामो समयदेखि रोकिएको काम ढोरपाटन सिकार आरक्ष कार्यालयले अनुमति दिएपछि सडक जोडिएको उनको भनाइ छ।