सहकारी मार्फत ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने एमाले प्रतिबद्धता

७ फागुन, काठमाडौं । नेकपा एमालेले सहकारीलाई सुशासन, पारदर्शिता र सदस्य केन्द्रित प्रणालीमा आधारित सुरक्षित, उत्पादनशील र विश्वासयोग्य आर्थिक स्तम्भका रूपमा विकास गर्दै पुनर्स्थापित गर्ने जनाएको छ । २१ फागुनमा तय निर्वाचनका लागि लक्षित घोषणापत्र सार्वजनिक …