मकवानपुरमा ट्रक दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका– ३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।