शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि। तदनुसार सन् २०२६ मार्च २० तारिख। विश्व मुख स्वास्थ्य र अन्तर्राष्ट्रिय खुशी दिवस आज परेका छन्। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि […]