महालक्ष्मी विकास बैंकद्वारा ‘ग्लोबल मनी विक’ विशेष देशभर वित्तीय साक्षरता अभियान

महालक्ष्मी विकास बैंक ले ग्लोबल मनी विक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले चैत २ देखि चैत ८ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरेको अभियान अन्तर्गत विभिन्न लक्षित वर्गलाई समेट्दै वित्तीय पहुँच विस्तारमा जोड दिएको हो। “Smart Money Talks” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा देशभरका शाखा तथा […]