अनलाइन भोटिङबाट मन्त्री चयन हुँदै, को होला स्वास्थ्य मन्त्री?

जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङका अनुसार यी मापदण्ड पूरा गर्ने उम्मेदवारहरूलाई अनलाइन भोटिङका लागि प्रस्ताव गरिनेछ। भोटिङमा सबैभन्दा बढी मत पाउने व्यक्ति नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउनेछ।