१२ माघ, डोटी । २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा डोटीमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारहरुको मुख्य एजेण्डा थियो सुदूरपश्चिम प्रदेशको राजधानी डोटीको दिपायल बनाउने, तर भएन ।
निर्वाचन सम्पन्न भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ …