काठमाडौं । नेकपा एमालेले काठमाडौ–५ निर्वाचन क्षेत्रबाट ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार पोखरेललाई टिकट दिइसकिएको छ र अब उनले सो क्षेत्रबाट चुनाव लड्ने भएका छन्। ‘अब उहाँले नै लड्नु हुने भएको छ, टिकट पाउनुभयो,’ निरौलाले बताएका छन्। यसअघि शनिबार बसेको सचिवालय बैठकले काठमाडौ–५ को उम्मेदवारबारे कुनै […]