एमालेले भन्यो : कलाकारलाई प्रयोग गरेर सामाजिक सञ्जाल दुरुपयोग बढ्यो, सुरक्षा पनि सुध्रिएन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ गते हुन लागेको निर्वाचन प्रचार–प्रसारमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता जनाएको छ । कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व, नीति र निर्वाचन चिह्नबारे भ्रम फैलाउने प्रयास भइरहेको पनि एमालेले जनाएको छ। यस्ता गतिविधि गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउन पनि एमालेले माग गरेको छ। पार्टी […]