मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री कानुनविपरीत भएको दाबी गरेको छ। रुसी विदेश मन्त्रालयले यसबारेआधिकारिक वक्तव्य जारी गर्दै अमेरिकाको कदमको विरोध गरेको हो। विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेको छ, ‘समुद्रमा कानुनअनुसार सञ्चालनमा रहेका मैरिनेरा र अन्य जहाजविरुद्ध अमेरिकाले गरिरहेको गैरकानुनी कारबाही तत्काल रोक्न हामी अपील गर्छौं।’  साथै, जहाजमा सवार […]