लागूऔषध ओसारपसार र तेलको विषयमा अमेरिकासँग वार्ता गर्न मदुरो तयार!

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले लागूऔषध ओसारपसार र तेलको विषयमा अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन्।