एनएमए उम्मेदवारी विवाद : चिकित्सक संघ र निर्वाचन समितिका नाममा कारण देखाउ आदेश, छलफलमा झिकाइयो

आफूलाई निर्वाचन प्रक्रियामा सहभागी हुन नदिएको भन्दै डा अजयकुमार मिश्रलगायतले दायर रेएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।