रास्वपा सभापति रवि र बालेनबीचको एकताले खासै अर्थ राख्दैन: नेकपा एमाले

काठमाडाैं। नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को एकताले खासै अर्थ नराख्ने बताएका छन् । एमालेका नेताहरुले संचारकर्मीसँग कुरा गर्दै उनीहरुको एकताको ठूलो असर नदेखिने दावी गरेका हुन् । एमालेका नेता मानवीर राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेनको राजनीतिक मिलन वा विमिलनको […]