काठमाडौं- नेकपा एमालेकी एक मात्रै महिला उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले औपचारिक रूपमा एमाले केन्द्रीय कमिटीबाट बिदा हुने निर्णय लिएकी छन् । आइतबार भृकुटीमण्डमा बसेको दशौँ महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकमा उनले यो निर्णय सुनाएकी हुन् । उनीसँगै अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि केन्द्रीय कमिटीबाट बिदा मागेका छन् । अर्थात्, यी दुवैजना नेताले एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्ने […]