काठमाडौं। नेपालले एसीसी यू-१९ एसिया कपमा लगातार दोस्रो हार बेहोरेको छ। द सेभेन्स स्टेडियम दुबईमा आइतबार भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले पराजित गरेको हो। नेपालले दिएको १३१ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले २४.५ ओभरमा ३ विकेट गुमाएर १३५ रन बनाएको हो। योसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ। नेपालले पहिलो खेलमा श्रीलंकासँग […]