कोशीमा सतर्कता तह नजिकिँदै, बाढी जोखिम बढेपछि ५२ ढोका खोल्ने तयारी

उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबारसम्म नदीको जलसतह सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको जनाएको छ। विभागकी बाढीविद् सरस्वती विष्टका अनुसार आइतबार साँझसम्म कोशी नदीको जलसतह ४.७८ मिटर पुगेको छ र बहाव निरन्तर बढिरहेको छ। उपल्लो क्षेत्रमा रातभरि पनि वर्षाको […]