आज मधेस, वाग्मती र गण्डकी प्रदेशसहित यी स्थानमा वर्षा हुने

देशका केही भूभागमा आज वर्षा हुनेछ । केही स्थानमा भने तातो दिन हुनेछ । मनसुन सबैतिर नफैलिँदा केही स्थानमा तातो दिन हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल […]