अमेरिकामा अन्तरवार्ता बिनै एसाइलम अस्वीकार गर्न मिल्ने नीति ल्याइँदै

ट्रम्प प्रशासनले अमेरिकी अध्यागमन अधिकारीहरूलाई आवेदकहरूसँग अन्तर्वार्ता नै नलिई केही एसाइलम आवेदनहरू द्रुत प्रक्रियाबाट खारेज गर्न सक्ने अधिकार दिने योजना बनाइरहेको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको यो प्रस्तावित नियम अमेरिकी एसाइलम प्रणालीलाई थप कडा बनाउने ह्वाइट हाउसको पछिल्लो प्रयास हो। ट्रम्प प्रशासनका अधिकारीहरूले वर्तमान एसाइलम प्रणाली व्यापक जालसाजीले ग्रस्त भएको दाबी गर्दै आएका छन्। प्रस्तावित […]