काभा महिला भलिबल च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा इरानसँग खेल्ने

११ जेठ,  काठमाडौं । नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग खेल्ने भएको छ । समूह चरणको अन्तिम काजखस्तानलाई हराउँदै इरान समूह बी को विजेता बनेपछि समूह ए को उपविजेता नेपालले इरानको सामना गर्ने भएको हो …