कपनमा पुलमुनि झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौँ– काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् । पुलको डण्डीमा पासो लगाएर झुण्डिएको अवस्थामा पहिचान नखुलेका एक व्यक्ति फेला परेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरीले घटनाबारे नुसन्धान भइरहेको जनाएको छ ।