‘चुनावले संवैधानिक प्रणालीलाई पुनः सही बाटोमा ल्यायो’
फागुन २१ गते मध्यान्ह काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गतको सल्यानथान मतदान केन्द्रमा अनलाइनखबरकर्मी पुग्दा राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल मतदानका लागि लाइनमा थिए । मतदान केन्द्रभित्र लान नपाउने हुनाले उनको मोवाइल गेटमै थियो । जसले गर्दा …