काठमाडौं । काठमाडौंका मतदान केन्द्रमा खटिएका कर्मचारीहरुको अस्थायी मतदाता नामावलीको विवरण नपुग्दा अन्यौल सिर्जना भएको छ । तर जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सम्बन्धित निर्वाचन अधिकृतले प्रमाणित गरेको विवरणको आधारमा कर्मचारीहरुले मत हाल्न पाउने जनाएको छ …