सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस २६ सिरिज

एआईद्वारा सशक्त बनाइएका उन्नत क्यामरा प्रणालीहरूले प्रयोगकर्तालाई जुनसुकै वातावरणमा पनि असाधारण स्पष्टतासहित आकर्षक फोटो र भिडिओ खिच्छ।