धनकुटामा २ वटा अस्थायी मतदान केन्द्र, २३०० अस्थायी मतदाता कायम

६ फागुन, धनकुटा । धनकुटामा फागुन २१ गते हुने निर्वाचनका लागि २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि यी केन्द्रहरु निर्धारण गरिएको हो । जिल्ला …