हावाहुरीले ढलेको रुखले च्यापेर मजदुरको मृत्यु

हावाहुरीसहित परेको वर्षाका कारण रुख ढल्दा च्यापिएर रुकुम पश्चिममा एक मजदुरको मृत्यु भएको छ।