ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भंघ गर्ने, लागुऔषध तथा यौनजन्य गतिविधिका लागि दुरुत्साहन गर्ने र बिचौलियाका रूपमा काम गर्ने ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक एवं सर्वसाधारणलाई लागुऔषध तथा यौनजन्य गतिविधिमा संलग्न हुन दुरुत्साहन गर्ने, दु:ख हैरानी दिने तथा अभद्र व्यवहार […]