बालीदेखि पशुपन्छी र मत्स्यसम्मको बिमामा ८० प्रतिशत अनुदान, प्रदेशमार्फत कार्यान्वयन

सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी बिमाको प्रिमियममा अधिकतम ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण तथा कृषकलाई राहत उपलब्ध गराउन तीनै तहका सरकारबाट आवश्यक व्यवस्था भइरहेको बताइन्। उनका अनुसार आगलागी, हुरीबतास, जङ्गली जनावर, बाढी, खडेरी तथा असिनालगायत कृषकको काबुबाहिरका जोखिमबाट […]